शिल्पलिपि
Romanized: shilpalipi, silpalipi
कारिगरीपूर्ण लेखाइ; धातु वा पत्थरमा अक्षर कुँद्ने सिप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कारिगरीपूर्ण लेखाइ; धातु वा पत्थरमा अक्षर कुँद्ने सिप।