शुनःशेप
Romanized: shunahshepa, shunahshep, shunahsepa, sunahshepa
अजीगर्त नामक वैदिक ऋषिका माहिला छोरा; एक वैदिक ऋषि (यिनलाई हेला गरेर शुनःशेप अर्थात् ‘कुकुरको पुच्छर’ भन्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अजीगर्त नामक वैदिक ऋषिका माहिला छोरा; एक वैदिक ऋषि (यिनलाई हेला गरेर शुनःशेप अर्थात् ‘कुकुरको पुच्छर’ भन्ने नाम राखिएको थियो। राजा हरिश्चन्द्रले नरबलि दिन लागेर पनि शुनःशेपले ईश्वरको स्तुति गरी आफूलाई उम्काएपछि विश्वामित्रले यिनलाई धर्मपुत्र बनाएर ‘देवरात’ भन्ने नाम राखेका थिए)।