शुभदृष्टि
Romanized: shubhadrishti, shubhadristi, subhadrishti, subhadristi
कुनै कामकुराप्रति असल चिताइने हेराइ; सुदृष्टि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै कामकुराप्रति असल चिताइने हेराइ; सुदृष्टि।
२.
राम्रो ग्रहको दृष्टि पर्ने काम।