शुभमस्तु
Romanized: shubhamastu, shubhamashtu, subhamashtu, subhamastu
कसैको कल्याण वा भलो चिताएर भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैको कल्याण वा भलो चिताएर भनिने शब्द।
२.
आशीर्वाद दिँदा प्रयोग गरिने शब्द; कल्याण होस्।