शुभमूर्ति

Romanized: shubhamurti, shubhamoorti, subhamoorti, subhamuurti

कल्याण वा हितकारी रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कल्याण वा हितकारी रूप।
२.
नेपालको संवैधानिक उच्च पदाधिकारी सरहका विदेशी कूटनीतिक पदका विशिष्ट व्यक्तिको सम्मानार्थ प्रयोग हुने शब्द; महामहिम।

सम्बन्धित शब्दहरू