एवमस्तु

Romanized: ewamastu, evamashtu, ebamastu, ewamashtu

कसैले कुनै वर वा आशीर्वाद माग्दा मागेको कुरा पूरा होस् भनी बोलिने शब्द; चाहे जस्तै होस्; यस्तै होस्; तथास्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय

1
कसैले कुनै वर वा आशीर्वाद माग्दा मागेको कुरा पूरा होस् भनी बोलिने शब्द; चाहे जस्तै होस्; यस्तै होस्; तथास्तु।

सम्बन्धित शब्दहरू