शुल्कग्रहण
Romanized: shulkagrahana, shulkagrahan, sulkagrahan, sulkagrahana
दाइजो, तिलक, ब्याज आदि लिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दाइजो, तिलक, ब्याज आदि लिने काम।
२.
शुल्क लिने वा उठाउने काम; शुल्क स्वीकार।