शेषनाग

Romanized: sheshanaaga, sheshanaag, sheshanaga, seshanaaga

भगवान् विष्णुको शय्याका रूपमा परिकल्पना गरिएका सहस्र फणायुक्त नागराज; अनन्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
भगवान् विष्णुको शय्याका रूपमा परिकल्पना गरिएका सहस्र फणायुक्त नागराज; अनन्त ।

सम्बन्धित शब्दहरू