शोध निर्देशक

Romanized: shodha nirdeshaka, shodha nirdeshak, shodha nirdesaka, sodha nirdeshaka

शोधकार्य गर्ने शोधार्थीलाई आवश्यक निर्देशन दिने वा मार्गदर्शन गर्ने व्यक्ति; अनुसन्धाननिर्देशक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शोधकार्य गर्ने शोधार्थीलाई आवश्यक निर्देशन दिने वा मार्गदर्शन गर्ने व्यक्ति; अनुसन्धाननिर्देशक ।
२.
कुनै विषयको ज्ञान सूचनात्मक रूपमा प्रदान गर्ने ग्रन्थ; प्रश्नोत्तरका रूपमा विषयवस्तुको ज्ञान गराउने पुस्तक।

सम्बन्धित शब्दहरू