शोधपरक
Romanized: shodhaparaka, shodhaparak, sodhaparak, sodhaparaka
शोधका रूपमा गरेको वा शोधलाई विशेष जोड दिइएको (लेख, ग्रन्थ आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
शोधका रूपमा गरेको वा शोधलाई विशेष जोड दिइएको (लेख, ग्रन्थ आदि)।