श्रमव्यय
Romanized: shramavyaya, shramavyay, shramawyaya, shramawyay
श्रम गरेर पनि केही प्राप्त नभएको अवस्था; श्रमको खती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
श्रम गरेर पनि केही प्राप्त नभएको अवस्था; श्रमको खती।