श्रुतिमधुर
Romanized: shrutimadhura, shrutimadhur, srutimadhur, srutimadhura
सुनिरहूँ जस्तो वा कानलाई मिठो र प्यारो लाग्ने; कर्णमधुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सुनिरहूँ जस्तो वा कानलाई मिठो र प्यारो लाग्ने; कर्णमधुर।