संरक्षण कर
Romanized: samrakshana kara, sanrakshana kara, samrakshana kar, sanrakshana kar
स्वदेशी उद्योग वा व्यापारव्यवसाय आदिमा बाहिरबाट आउने वस्तुको खराब प्रभाव नपरोस् भनी लगाइने कर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
स्वदेशी उद्योग वा व्यापारव्यवसाय आदिमा बाहिरबाट आउने वस्तुको खराब प्रभाव नपरोस् भनी लगाइने कर।