सङ्काय

Romanized: sangkaaya, sangkaay, sangkaya, sangkay

उच्चकोटिको अध्ययनका निम्ति रहेको कुनै विशिष्ट विभाग वा शाखा (फ्याकल्टी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
उच्चकोटिको अध्ययनका निम्ति रहेको कुनै विशिष्ट विभाग वा शाखा (फ्याकल्टी)।

सम्बन्धित शब्दहरू