सचैल स्नान
Romanized: sachaila snaana, sachaila snaan, sachaila snana, sachaila snan
वस्त्रसहित गरिने स्नान; लगाएको लुगा नफुकालीकन नुहाउने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
वस्त्रसहित गरिने स्नान; लगाएको लुगा नफुकालीकन नुहाउने कार्य।