सत्तामोह

Romanized: sattaamoha, sattaamoh, sattamoh, shattaamoha

सत्ताप्राप्तिका लागि एकोहोरो आसक्ति; सत्ताको लोभ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सत्ताप्राप्तिका लागि एकोहोरो आसक्ति; सत्ताको लोभ।

सम्बन्धित शब्दहरू