सत्रान्त

Romanized: satraanta, satraant, satrant, shatraanta

चलिरहेको सत्रको आखिरी समय; सत्रको समाप्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चलिरहेको सत्रको आखिरी समय; सत्रको समाप्ति।

सम्बन्धित शब्दहरू