सप्रनु
Romanized: shapranu, sapranu
बालीनाली खुब बढ्नु वा राम्रो हुनु; सप्लाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [संस्कृत सपर]
१.
बालीनाली खुब बढ्नु वा राम्रो हुनु; सप्लाउनु।
२.
असल वा उन्नतिको बाटामा लाग्नु, उँभो लाग्नु; सुध्रनु।
३.
कुनै व्यापारव्यवसायबाट मनग्य फाइदा हुनु; धनी बन्नु।
४.
राम्रो हुनु; सग्लाउनु।