सफनी साफ
Romanized: saphani saapha, saphani saaph, safani saapha, saphani saafa
पूरा साफ हुने गरेर; कुनै कोरकसर बाँकी नराखेर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
पूरा साफ हुने गरेर; कुनै कोरकसर बाँकी नराखेर।