सबासुदो

Romanized: sabaasudo, sabaashudo, shabaasudo, sabashudo

लिम्बूको अमालमा मुद्दा फैसला भएपछि जित्नेले भलादमीलाई दिने दस्तुर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भोट-बर्मेली]

1
लिम्बूको अमालमा मुद्दा फैसला भएपछि जित्नेले भलादमीलाई दिने दस्तुर ।

सम्बन्धित शब्दहरू