सबासुद्धो

Romanized: sabaasuddho, sabaashuddho, shabaasuddho, sabashuddho

साउँसँगै लिइने सयकडा पचासका हिसाबले लाग्ने ब्याज वा दस्तुर, साँवासुद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सबा+सुद्ध]

1
साउँसँगै लिइने सयकडा पचासका हिसाबले लाग्ने ब्याज वा दस्तुर, साँवासुद।

सम्बन्धित शब्दहरू