सबासुद्धो
Romanized: sabaasuddho, sabaashuddho, shabaasuddho, sabashuddho
साउँसँगै लिइने सयकडा पचासका हिसाबले लाग्ने ब्याज वा दस्तुर; सावाँसुद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [सबा+सुद्ध]
1
साउँसँगै लिइने सयकडा पचासका हिसाबले लाग्ने ब्याज वा दस्तुर; सावाँसुद।