समाधेय

Romanized: samaadheya, samaadhey, samadhey, shamaadheya

परस्परमा सम्झाई बुझाई मेलमिलाप गरिने (विवाद, झगडा आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
परस्परमा सम्झाई बुझाई मेलमिलाप गरिने (विवाद, झगडा आदि)।
२.
समाधान गर्न सकिने।

सम्बन्धित शब्दहरू