समान हक
Romanized: samaana haka, samaana hak, samana hak, shamaana haka
जाति, वर्ग, लिङ्ग, तथा धनीगरिब आदिको भेदभाव नरही नागरिकले मौलिक रूपमा पाउने बराबरीको अधिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जाति, वर्ग, लिङ्ग, तथा धनीगरिब आदिको भेदभाव नरही नागरिकले मौलिक रूपमा पाउने बराबरीको अधिकार।