समानोदक

Romanized: samaanodaka, samaanodak, samanodak, shamaanodaka

तर्पण दिइने पुस्ताको खलक; एउटै पिण्डपानीको वंशज; उही खानदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
तर्पण दिइने पुस्ताको खलक; एउटै पिण्डपानीको वंशज; उही खानदान।

सम्बन्धित शब्दहरू