समानान्तर मतदान
Romanized: samaanaantara matadaana, samaanaantara matadaan, samaanaantara matadana, samaanantara matadaana
पक्षविपक्ष दुवैतिर वा दुई समूहमा समान अन्तर भएको मतदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पक्षविपक्ष दुवैतिर वा दुई समूहमा समान अन्तर भएको मतदान।