समानान्तर सरकार
Romanized: samaanaantara sarakaara, samaanaantara sarakaar, samaanaantara sarakara, samaanantara sarakaara
कुनै देशको विद्यमान सरकारको प्रतिस्पर्धा वा विरोधमा स्थापित तथा केही भागमा शासन गर्ने अर्को सरकार; प्रतिसरकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै देशको विद्यमान सरकारको प्रतिस्पर्धा वा विरोधमा स्थापित तथा केही भागमा शासन गर्ने अर्को सरकार; प्रतिसरकार।