समूल

Romanized: samul, samoola, shamula, samool

जरा भएको; मूलसहितको; मूलयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जरा भएको; मूलसहितको; मूलयुक्त।
२.
कारणसहितको; सकारण।

सम्बन्धित शब्दहरू