सम्बोधन भाषण
Romanized: sambodhana bhaashana, sambodhana bhaashan, sambodhana bhashana, sambodhana bhaasana
कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित जनसमुदायलाई सम्बोधन गरेर गरिने भाषण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै सङ्घ, संस्था, सभा आदिमा उपस्थित जनसमुदायलाई सम्बोधन गरेर गरिने भाषण।