सरौतो

Romanized: sharauto, sarauto

सुपारी आदि काट्ने कैँचीका ढबको फलामे हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत सारवत्त]

1
सुपारी आदि काट्ने कैँचीका ढबको फलामे हतियार।

सम्बन्धित शब्दहरू