सर्नु

Romanized: sharnu, sarnu

कुनै व्यक्ति, वस्तु वा कुरा एक ठाउँबाट अर्को ठाउँतिर हट्नु, अर्को ठाउँमा जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत सर+नु]

१.
कुनै व्यक्ति, वस्तु वा कुरा एक ठाउँबाट अर्को ठाउँतिर हट्नु, अर्को ठाउँमा जानु।
२.
घस्रनु; हिँड्नु।
३.
बसेको ठाउँ, थलो आदि बदल्नु; बस्ती फेर्नु; बसाइँ जानु।
४.
सङ्क्रामक रोग आदि एउटाबाट अर्कामा फैलँदै जानु।

सम्बन्धित शब्दहरू