सर्वभोगी
Romanized: sarwabhogi, sarvabhogee, sharvabhogi, sarbabhogi
असल खराब सबै वस्तुको उपभोग गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
असल खराब सबै वस्तुको उपभोग गर्ने।
२.
खान हुने, खान नहुने सबै कुरा खाने; सर्वभक्षी।