सवारी दुर्घटना
Romanized: savaari durghatanaa, savaari durghatana, savari durghatanaa, sawaari durghatanaa
सवारीसाधनमा उत्पन्न खराबीका कारणबाट पर्न सक्ने घटना (मोटर पल्टिनु वा जुध्नु, हवाईजहाज खस्नु, जहाज डुब्नु आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सवारीसाधनमा उत्पन्न खराबीका कारणबाट पर्न सक्ने घटना (मोटर पल्टिनु वा जुध्नु, हवाईजहाज खस्नु, जहाज डुब्नु आदि)।