सहगमन

Romanized: sahagaman, shahagamana, shahagaman, sahagamana

कसैका साथमा जाने क्रिया; सँगसँगै जाने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कसैका साथमा जाने क्रिया; सँगसँगै जाने काम।
२.
पत्नीले मृत पतिका साथ जल्ने पुरानो रीति; सती जाने काम।

सम्बन्धित शब्दहरू