साँड

Romanized: saamda, saamd, saanda, samd

शिवको वाहन भनी छोडिएको साँढे; बहर; मरेको मान्छेको नाममा छोडिएको साँढे; गाईवस्तुलाई गाली गर्दा भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
शिवको वाहन भनी छोडिएको साँढे; बहर; मरेको मान्छेको नाममा छोडिएको साँढे; गाईवस्तुलाई गाली गर्दा भनिने शब्द।

सम्बन्धित शब्दहरू