साउन

Romanized: saauna, saaun, saun, shaauna

नेपाली वर्षको चौथो महिना; श्रावण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत श्रावण]

1
नेपाली वर्षको चौथो महिना; श्रावण।

सम्बन्धित शब्दहरू