साझा पसल सेवा
Romanized: saajhaa pasala sevaa, saajha pasala sevaa, saajhaa pasala seva, sajhaa pasala sevaa
पहिले साझा भण्डारको एकएक शाखाका रूपमा साझा पसल कार्यक्रम नामले रहेको र २०३१ सालदेखि सहकारी संस्थाका रूपमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पहिले साझा भण्डारको एकएक शाखाका रूपमा साझा पसल कार्यक्रम नामले रहेको र २०३१ सालदेखि सहकारी संस्थाका रूपमा रहेको, ग्रामीण क्षेत्रमा कृषिसामग्री तथा दैनिक उपभोग्यवस्तुहरू सुपथ र सुलभ मूल्यमा पुऱ्याउने उद्देश्यले स्थापित एक संस्था।