साझा स्वास्थ्य सेवा
Romanized: saajhaa svaasthya sevaa, saajha svaasthya sevaa, saajhaa svaasthya seva, saajhaa svasthya sevaa
जनतालाई आवश्यक औषधीउपचार सुपथ मूल्यमा, सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले २०२१ सालमा स्थापित साझा केन्द्रीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
जनतालाई आवश्यक औषधीउपचार सुपथ मूल्यमा, सुलभ रूपमा उपलब्ध गराउने उद्देश्यले २०२१ सालमा स्थापित साझा केन्द्रीय सङ्गठनअन्तर्गतको एक संस्था।