सान्द्र

Romanized: saandra, saandr, sandr, shaandra

खुब गाढा; ज्यादै बाक्लो; घना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खुब गाढा; ज्यादै बाक्लो; घना।
२.
माटोजस्तो; मटमैलो।

सम्बन्धित शब्दहरू