सामुद्र
Romanized: saamudra, saamudr, samudr, shaamudra
शरीरमा हुने अङ्ग, प्रत्यङ्गको लक्षण वा चिह्न आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शरीरमा हुने अङ्ग, प्रत्यङ्गको लक्षण वा चिह्न आदि।
२.
सिधेनुन; समुद्री फिँज; सागरीजल।
३.
समुद्रसम्बन्धी; समुद्रको।