सामुद्रिक

Romanized: saamudrika, saamudrik, samudrik, shaamudrika

समुद्रसम्बन्धी; समुद्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
समुद्रसम्बन्धी; समुद्रको।
२.
समुद्रमा पैदा हुने।
३.
शरीरका चिह्न वा रेखासम्बन्धी।
४.
(नाम) हातपाउका रेखा र शरीरका चिह्न आदि हेरेर मानिसको शुभाशुभ फल बताउने ज्योतिषविद्या; फलित ज्योतिषशास्त्रको एक अङ्ग।
५.
त्यस्तो ज्योतिषशास्त्रको ज्ञाता।

सम्बन्धित शब्दहरू