सारग्रहण

Romanized: saaragrahana, saaragrahan, saragrahan, shaaragrahana

सार कुरो लिने काम; मूल तथ्यको बोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सार कुरो लिने काम; मूल तथ्यको बोध।

सम्बन्धित शब्दहरू