सिंहकेसर

Romanized: sinhakesara, simhakesar, sinhakesar, singhakesara

फिनी मिठाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फिनी मिठाई।
२.
मौलश्री पुष्प।
३.
सिंहको जगर।

सम्बन्धित शब्दहरू