सिद्धहस्त

Romanized: siddhahast, shiddhahasta, siddhahashta, shiddhahast

आफ्नो काममा राम्रोसँग हात बसेको; छिटो र सफा काम गर्न सक्ने; सिपालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफ्नो काममा राम्रोसँग हात बसेको; छिटो र सफा काम गर्न सक्ने; सिपालु।

सम्बन्धित शब्दहरू