सिलभङ्ग
Romanized: silabhangga, silabhangg, shilabhangga, silabhang
कौमार्य तोड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कौमार्य तोड्ने काम।
२.
सिलछाप तोड्ने काम।