सत्यभङ्ग
Romanized: satyabhangga, satyabhangg, shatyabhangga, satyabhang
साँचो भनेर दिएको वचन वा लिइएको शपथलाई उल्लघङ्न गर्ने काम; सत्यलाई नाश गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
साँचो भनेर दिएको वचन वा लिइएको शपथलाई उल्लघङ्न गर्ने काम; सत्यलाई नाश गर्ने काम।