सिलौसा
Romanized: silausaa, silaus, shilausaa, silaushaa
चामलमा लाग्ने मसिना सेता रङका किरा; चिलसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
चामलमा लाग्ने मसिना सेता रङका किरा; चिलसा।