सीमोल्लङ्घन
Romanized: simollangghana, simollangghan, seemollangghana, shimollangghana
ना. [सं.] सीमा वा हदभन्दा बाहिर पुग्ने काम; मर्यादाको उल्लङ्घन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] सीमा वा हदभन्दा बाहिर पुग्ने काम; मर्यादाको उल्लङ्घन।