सुकुटी
Romanized: shukuti, sukutee, shukutee, shukutii
पछि खानका लागि सड्न नपाउने गरी सुकाएर राखिएको मासु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सुक्+उटी]
1
पछि खानका लागि सड्न नपाउने गरी सुकाएर राखिएको मासु।