सुत्री

Romanized: shutri, sutree, shutree, shutrii

केही बाँध्न बनाएको डोरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
केही बाँध्न बनाएको डोरो।
२.
जुत्ताको भित्री आवरण।
३.
धागो, सनपाट आदिको सानो खिरिलो डोरी; सुतरी।
४.
मकैको घोगाको आवरण।

सम्बन्धित शब्दहरू